熱門

X

簡介

GIST

(Nepali) बिगतको केहि दशकहरुमा, चीनले आफ्नो अर्थतन्त्र, समाज, र पूर्वाधारमा ठुला परिवर्तनहरु देखिरहेको छ। "चाइना स्टोरिज"को हरेक भागले दर्शकहरुलाई चीनिया कथाहरु, पात्रहरु र चित्रहरु देखाउँछ, ताकि दर्शकले चीनियाहरुले के सोच्छन्, के गर्छन् र के कुरामा चासो राख्छन् भन्ने कुरा अझै राम्रोसंग बुझुन्। नेताहरुका सपनाहरु हुन्छन्, तर आम जनमानसको सपना चाहिं? 在中國歷史長空之中,人民彷似一粒微塵,隨著各人的際遇,在大地上飄泊流轉;有人走到農村,教導小女孩學習芭蕾舞,從鄉間田埂跳上大舞台;有人卻在指揮台上躊躇著,在追求富裕生活和實現夢想的十字路口徘徊;有人突破門戶封閉,帶著冒險精神,走出山西古城,踏足亞美利堅,開拓了新的藝術領域;有人響應了國家號召,上山下鄉,在遙遠邊疆,成為失落的知青。 他們的命途是大時代的縮影,也是中國人的前世今生!