熱門

X

簡介

GIST

(Nepali) कार्यक्रमबारे जानकारी: बारुण यन्त्र र एम्बुलेन्स सेवाका कर्मचारीहरुका कर्तव्य जीवन र मृत्युको खेल हो भन्न सकिन्छ। उनीहरु बल्दो आगो, आंधी र बाढि, पहाडी भूभाग, धेरै उचाईं भएको ठाउँ, र पानी मुनि...... गएर समेत काम गर्नु पर्ने हुन्छ। साधारण मानिसहरुले जान नमान्ने गर्ने ठाउँहरु यी अग्नी नियन्त्रक र एम्बुलेन्सकर्मीहरुका लागि पुरै मेहेनतका साथ उद्धार गर्नुपर्ने क्षेत्र हुन्छ। खतराको समयमा, उद्धार कर्मी र उद्धार गरिनु पर्नेहरुको जीवन एक किसिमले एक आपसमा जोडिएको हुन्छ। रेडियो टेलिभिजन हंगकंगको टि भी डिभिजन र हंगकंग फायर सर्भिसेज डिपार्टमेन्ट(अग्नी नियन्त्रक विभाग)ले सह-निर्माण गरेको "एलिट ब्रिगेड IV" फेरि पनि सत्य उद्धारका घटनाहरुबाट प्रभावित छन् र जम्मा १० वटा आधि-घण्टा लामो भागहरु निर्माण भएका छन्। पछिल्लो वर्षहरुमा भएका प्रमुख आगलागीका घटनाहरु यसमा समावेश भएका छन, जसमा नम्बर ८ को समुन्द्री आंधीको संकेत दिईदाको हिमाली खोज र उद्धार कार्यहरु, ठुला सडकमा भएका घटनाहरु र साना गोदाम र पुराना औद्योगिक भवनहरुको आगलागीबाट सुरक्षाका कथाहरु पनि छन्। धेरै जस्तो अग्नी नियन्त्रक र एम्बुलेन्सकर्मीहरु जसले आगलागी रोक्ने र उद्धार गर्ने कर्तव्य निर्वाह गर्छन्, सर्वसाधारणका लागि, “गुमनाम नायकहरु” होलान्। तैपनि, यी आगो संग खेल्ने र ज्यान बचाउने कठोर मानिसहरु मनबाट कठोर छैनन्। उनीहरुको गहन जिम्मेदारीको पछाडी, केहि लुकेका र मर्मस्पर्शी कथाहरु हुन सक्छन् जसले हाम्रो मुटु छुनेछ। सत्य घटनामा आधारित, "एलिट ब्रिगेड ।V " नाटकले यस्ता गुमनाम नायकहरुको भावनात्मक पक्ष प्रामाणिक रुपमा अगाडी ल्याउँछ। सन् २०१८ हंगकंग फायर सर्भिसेज डिपार्टमेन्टको स्थापनाको १५० औँ वर्ष हो। "एलिट ब्रिगेड" को यो नयाँ शृंखलाले, दर्शकले सबैभन्दा नयाँ आगोबाट सुरक्षाको जानकारी पाउनेछन् ता कि उनीहरु आगो प्रति अझै धेरै सतर्क रहून्। 消防和救護人員的工作,由烈焰火場、暴風水災,到荒山野嶺、高空水底…一般人迴避之處,卻往往成為他們奮力救援的地方;險境中,施救者和被救者,生命經已在無形中緊緊相繫。 香港電台電視部與香港消防處聯手製作的《火速救兵IV》,繼續以真實個案為藍本,改編成十集半小時的電視劇。故事涉及一些近年備受關注的消防事故和議題,包括十號颱風下上山搜救行山人士、大型交通運輸事故及舊式工廈防火安全問題等。 對於普羅大眾而言,可能很多平日在火海、災場中救火救人的消防和救護人員,都不過是「無名英雄」。這些在災場中英勇救人的錚錚鐵漢,其實和你我一樣有血有肉,在肩負重任的背後,隨時隱藏著一些不為人知,但卻扣人心弦的動人故事和情感。透過真人真事改編的《火速救兵》劇集,卻反映了這些「無名英雄」更為真實、有血有肉的一面。 2018年剛好亦是香港消防處成立一百五十周年,新一輯《火速救兵》,正好讓大家了解最新的消防資訊,加強防火意識。