X

熱門

    內容

    CONTENT
    29/06/2020

    (Nepali) सारांश: ताईक्वान्दो, राष्ट्रिय मार्सल आर्ट जुन कोरियाको गौरव हो, औपचारिक नाम करिब ६० वर्ष अगाडी मात्र तोकिएको थियो। प्रसिद्ध जनरल चोइ होंग हि ले १९५० को दशकमा यस खेललाई चर्चामा ल्याए पश्चात, १९७० को दशकमा यो दुईवटा शैलीमा बाँडियो। पहिलो हो WTF जुन ओलम्पिक्स गेम्समा खेलिन्छ र दक्षिण कोरिया, उत्तरी अमेरिका र मध्ये पूर्वी क्षेत्रमा प्रख्यात छ र अर्को हो ITF जुन उत्तर कोरिया, जापान र युरोपमा खेलिन्छ। ताइक्वानदो मार्शल आर्ट्सहरु मध्ये सबैभन्दा प्रचार गरिएको र लोकप्रिय खेल हो। उत्तम शैली भएको यस आधुनिक मार्शल आर्टको प्राचिन मूल रहेको छ। खुट्टाको चालमा निर्धारित हुने परम्परागत युद्ध शैली ताइकियोनमा किक गर्ने, कुस्ती, नृत्य र शिष्टता जस्ता तत्वहरु समावेश हुन्छ। यसमा चाहिने सिपहरु मुठ्ठी बनाएर गरिने चीनिया कंग फु संग धेरै हदसम्म मिल्दो जुल्दो हुन्छ। आदर र दया जस्ता अध्यात्मिक गुणहरु बाट निर्मित यस मार्शल आर्टले आत्मनिरीक्षण गर्न मदत गर्छ। प्रसारण सुचना: 29-06-2020, सोमबार, 1730-1800 (पुन: प्रसारण) 02-07-2020, बिहिवार, 0630-0700 03-07-2020, शुक्रबार, 1030-1100 韓國人引以為傲的國技「跆拳道」(Taekwondo),正式定名的歷史還不超過六十年。自五十年代經傳奇人物崔泓熙將軍一鎚定音之後,七十年代分裂成兩大流派,包括流行於南韓、北美及中東,並成為奧運比賽項目的WTF系統,和流行於北韓、日本及歐洲的ITF系統。至今,全世界學習者眾,是其中一種最成功推廣和普及的武術。 而這種有完善體制的現代武術,也有其初祖的源頭。「拓肩」(Taekkyeon)這種以腳技為主,揉合踢腿、摔跤、舞蹈、禮儀等元素的傳統武術,原來與中國功夫的拳技不無相通之處,其內在精神蘊含著尊重及關懷,是令人反思的武術。 播映日期: 29-06-2020, 星期一, 1730-1800 (重播) 02-07-2020, 星期四, 0630-0700 03-07-2020, 星期五, 1030-1100


    集數

    EPISODES
    • 韓武紀 (下) / (Nepali) कोरियाली मार्शल आर्ट्सको खोजी (भाग २)

      韓武紀 (下) / (Nepali) कोरियाली मार्शल आर्ट्सको खोजी (भाग २)

      (Nepali) सारांश: ताईक्वान्दो, राष्ट्रिय मार्सल आर्ट जुन कोरियाको गौरव हो, औपचारिक नाम करिब ६० वर्ष अगाडी मात्र तोकिएको थियो। प्रसिद्ध जनरल चोइ होंग हि ले १९५० को दशकमा यस खेललाई चर्चामा ल्याए पश्चात, १९७० को दशकमा यो दुईवटा शैलीमा बाँडियो। पहिलो हो WTF जुन ओलम्पिक्स गेम्समा खेलिन्छ र दक्षिण कोरिया, उत्तरी अमेरिका र मध्ये पूर्वी क्षेत्रमा प्रख्यात छ र अर्को हो ITF जुन उत्तर कोरिया, जापान र युरोपमा खेलिन्छ। ताइक्वानदो मार्शल आर्ट्सहरु मध्ये सबैभन्दा प्रचार गरिएको र लोकप्रिय खेल हो। उत्तम शैली भएको यस आधुनिक मार्शल आर्टको प्राचिन मूल रहेको छ। खुट्टाको चालमा निर्धारित हुने परम्परागत युद्ध शैली ताइकियोनमा किक गर्ने, कुस्ती, नृत्य र शिष्टता जस्ता तत्वहरु समावेश हुन्छ। यसमा चाहिने सिपहरु मुठ्ठी बनाएर गरिने चीनिया कंग फु संग धेरै हदसम्म मिल्दो जुल्दो हुन्छ। आदर र दया जस्ता अध्यात्मिक गुणहरु बाट निर्मित यस मार्शल आर्टले आत्मनिरीक्षण गर्न मदत गर्छ। प्रसारण सुचना: 29-06-2020, सोमबार, 1730-1800 (पुन: प्रसारण) 02-07-2020, बिहिवार, 0630-0700 03-07-2020, शुक्रबार, 1030-1100 韓國人引以為傲的國技「跆拳道」(Taekwondo),正式定名的歷史還不超過六十年。自五十年代經傳奇人物崔泓熙將軍一鎚定音之後,七十年代分裂成兩大流派,包括流行於南韓、北美及中東,並成為奧運比賽項目的WTF系統,和流行於北韓、日本及歐洲的ITF系統。至今,全世界學習者眾,是其中一種最成功推廣和普及的武術。 而這種有完善體制的現代武術,也有其初祖的源頭。「拓肩」(Taekkyeon)這種以腳技為主,揉合踢腿、摔跤、舞蹈、禮儀等元素的傳統武術,原來與中國功夫的拳技不無相通之處,其內在精神蘊含著尊重及關懷,是令人反思的武術。 播映日期: 29-06-2020, 星期一, 1730-1800 (重播) 02-07-2020, 星期四, 0630-0700 03-07-2020, 星期五, 1030-1100

      29/06/2020
    • 韓武紀 (上) / (Nepali) कोरियाली मार्शल आर्ट्सको खोजी (भाग १)

      韓武紀 (上) / (Nepali) कोरियाली मार्शल आर्ट्सको खोजी (भाग १)

      (Nepali) सारांश: ताईक्वान्दो, राष्ट्रिय मार्सल आर्ट जुन कोरियाको गौरव हो, औपचारिक नाम करिब ६० वर्ष अगाडी मात्र तोकिएको थियो। प्रसिद्ध जनरल चोइ होंग हिले १९५० को दशकमा यस खेललाई चर्चामा ल्याए पश्चात, १९७० को दशकमा यो दुईवटा शैलीमा बाँडियो। पहिलो हो WTF जुन ओलम्पिक्स गेम्समा खेलिन्छ र दक्षिण कोरिया, उत्तरी अमेरिका र मध्य पूर्वी क्षेत्रमा प्रख्यात छ र अर्को हो ITF जुन उत्तर कोरिया, जापान र युरोपमा खेलिन्छ। यो मार्शल आर्ट्सहरु मध्ये सबैभन्दा प्रचार गरिएको र लोकप्रिय खेल हो। उत्तम शैली भएको यस आधुनिक मार्शल आर्टको प्राचिन मूल रहेको छ। खुट्टाको चालमा निर्धारित हुने परम्परागत युद्ध शैली ताइकियोनमा किक गर्ने, कुस्ती, नृत्य र शिष्टता जस्ता तत्वहरु समावेश हुन्छ। यसमा चाहिने सिपहरु मुठ्ठी बनाएर गरिने चीनिया कंग फु संग धेरै हदसम्म मिल्दो जुल्दो हुन्छ। आदर र दया जस्ता अध्यात्मिक गुणहरुबाट निर्मित यस मार्शल आर्टले आत्मनिरीक्षण गर्न मदत गर्छ। प्रसारण सुचना: 22-06-2020, सोमबार, 1730-1800 (पुन: प्रसारण) 25-06-2020, बिहिवार, 0630-0700 26-06-2020, शुक्रबार, 1030-1100 韓國人引以為傲的國技「跆拳道」(Taekwondo),正式定名的歷史還不超過六十年。自五十年代經傳奇人物崔泓熙將軍一鎚定音之後,七十年代分裂成兩大流派,包括流行於南韓、北美及中東,並成為奧運比賽項目的WTF系統,和流行於北韓、日本及歐洲的ITF系統。至今,全世界學習者眾,是其中一種最成功推廣和普及的武術。 而這種有完善體制的現代武術,也有其初祖的源頭。「拓肩」(Taekkyeon)這種以腳技為主,揉合踢腿、摔跤、舞蹈、禮儀等元素的傳統武術,原來與中國功夫的拳技不無相通之處,其內在精神蘊含著尊重及關懷,是令人反思的武術。 播映日期: 22-06-2020, 星期一, 1730-1800 (重播) 25-06-2020, 星期四, 0630-0700 26-06-2020, 星期五, 1030-1100

      22/06/2020
    • 勇闖天竺 (下) / (Nepali) भारतीय कलारि - सबैभन्दा पुरानो मार्शल आर्ट्स (भाग २)

      勇闖天竺 (下) / (Nepali) भारतीय कलारि - सबैभन्दा पुरानो मार्शल आर्ट्स (भाग २)

      (Nepali) सारांश: "सबै मार्शल आर्ट शाओलिनबाट उत्पन्न भएको हो" भन्ने भनाई व्यापक छ, र यो पनि भनिएको छ कि शाओलिन मार्शल आर्ट भारतबाट शुरु भएको थियो। नतिजा स्वरूप, केही मानिस भन्छन् कि भारत चिनियाँ कुंग फूको आमा हो। सत्य के हो भनेर पत्ता लगाउन, हजारौं कोशको दूरी पार गरेर बोधीधर्मको जन्मस्थान टियान्झु गई, स्थानीय मार्शल आर्टको अभ्यास, हतियारहरुको तुलना र शरीर र दिमागलाई एकताबद्ध गर्न मनन गर्नुपर्दछ। पारंपरिक भारतीय मार्शल आर्ट कलारिपयात्तुको २००० वर्ष भन्दा बढीको इतिहास छ, र यसलाई जीवित रहेका सबैभन्दा पुराना मार्शल आर्ट्स मध्ये एक मान्न सकिन्छ। दुर्भाग्यवश, भारतमा ब्रिटिश शासनको समयमा यसलाई देशभर प्रतिबन्ध लगाइएको थियो, जसले गर्दा यो पारम्परिक युद्ध प्रणाली लोप हुने अवस्था सम्म पुगेको थियो। यद्यपि, उत्साह, धार्मिकता र प्रतिबद्धता रहेसम्म यो उत्कृष्ट मार्शल आर्ट हराउन सक्नेछैन। प्रसारण सुचना: 15-06-2020, सोमबार, 1730-1800 (पुन: प्रसारण) 18-06-2020, बिहिवार, 0630-0700 19-06-2020, शुक्रबार, 1030-1100 坊間廣泛流傳「天下武功出少林」的說法,而少林武術又被指源於印度,所以也有人稱印度是中國武術之母。要找尋真相,就得千里迢迢去到天竺,到達摩祖師的出生地,試練一下他們的武術,比較一下他們的兵器,以及靜修其身心合一之法。 說回頭,印度傳統武術Kalaripayattu已有兩千多年的歷史,可說是現存最古老的武術之一。可惜,在英國統治期間,全印度被迫禁武,差點連這傳統武術也要湮沒。但是,只要有心有義有責,這門內涵深邃的武術,必不會失傳。 播映日期: 15-06-2020, 星期一, 1730-1800 (重播) 18-06-2020, 星期四, 0630-0700 19-06-2020, 星期五, 1030-1100

      15/06/2020
    • 勇闖天竺 (上) / (Nepali) भारतीय कलारि - सबैभन्दा पुरानो मार्शल आर्ट्स (भाग १)

      勇闖天竺 (上) / (Nepali) भारतीय कलारि - सबैभन्दा पुरानो मार्शल आर्ट्स (भाग १)

      (Nepali) सारांश: "सबै मार्शल आर्ट शाओलिनबाट उत्पन्न भएको हो" भन्ने भनाई व्यापक छ, र यो पनि भनिएको छ कि शाओलिन मार्शल आर्ट भारतबाट शुरु भएको थियो। नतिजा स्वरूप, केही मानिस भन्छन् कि भारत चिनियाँ कुंग फूको आमा हो। सत्य के हो भनेर पत्ता लगाउन, हजारौं कोशको दूरी पार गरेर बोधीधर्मको जन्मस्थान टियान्झु गई, स्थानीय मार्शल आर्टको अभ्यास, हतियारहरुको तुलना र शरीर र दिमागलाई एकताबद्ध गर्न मनन गर्नुपर्दछ। पारंपरिक भारतीय मार्शल आर्ट कलारिपयात्तुको २००० वर्ष भन्दा बढीको इतिहास छ, र यसलाई जीवित रहेका सबैभन्दा पुराना मार्शल आर्ट्स मध्ये एक मान्न सकिन्छ। दुर्भाग्यवश, भारतमा ब्रिटिश शासनको समयमा यसलाई देशभर प्रतिबन्ध लगाइएको थियो, जसले गर्दा यो पारम्परिक युद्ध प्रणाली लोप हुने अवस्था सम्म पुगेको थियो। यद्यपि, उत्साह, धार्मिकता र प्रतिबद्धता रहेसम्म, यो उत्कृष्ट मार्शल आर्ट हराउन सक्नेछैन। प्रसारण सुचना: 08-06-2020, सोमबार, 1730-1800 (पुन: प्रसारण) 11-06-2020, बिहिवार, 0630-0700 12-06-2020, शुक्रबार, 1030-1100 坊間廣泛流傳「天下武功出少林」的說法,而少林武術又被指源於印度,所以也有人稱印度是中國武術之母。要找尋真相,就得千里迢迢去到天竺,到達摩祖師的出生地,試練一下他們的武術,比較一下他們的兵器,以及靜修其身心合一之法。 說回頭,印度傳統武術Kalaripayattu已有兩千多年的歷史,可說是現存最古老的武術之一。可惜,在英國統治期間,全印度被迫禁武,差點連這傳統武術也要湮沒。但是,只要有心有義有責,這門內涵深邃的武術,必不會失傳。 播映日期: 08-06-2020, 星期一, 1730-1800 (重播) 11-06-2020, 星期四, 0630-0700 12-06-2020, 星期五, 1030-1100

      08/06/2020
    • 氣合天人 (下) / (Nepali) आइकिडो: सद्भावको मार्शल आर्ट्स (भाग २)

      氣合天人 (下) / (Nepali) आइकिडो: सद्भावको मार्शल आर्ट्स (भाग २)

      (Nepali) सारांश: मेजी बहालीले जापानमा ६०० वर्ष भन्दा धेरै देखि रहेको साम्राज्यवादको अन्त भयो, जसले कोबुडोको चलनमा गम्भीर असर पुर्यायो। त्यसैको असर स्वरूप निरर्थक भएका सामुराइहरु आफ्नो जीविकोपार्जन गर्नको लागि तरवारबाजी, कुस्ती र प्रदर्शनी गर्न थाले। पारम्परिक मार्शल आर्ट्स लोप हुने अवस्थामा पुग्यो। बुडोको आधुनिकीकरणले केण्डो र जुडो जस्ता मनोरञ्जक युद्ध शैलीहरुलाई जन्म दियो, जुन समाजका विभिन्न वर्गहरुमा प्रचारित गर्न थालियो। यद्यपि, अकिडो, जसले शिन्कागे-र्यूबाट पाउँछ, एकमात्र मार्शल आर्ट हो जसले अझै पनि पारंपरिक जापानी बुडोको भावना कायम गर्छ। केन्डो र भाला प्रविधिहरूबाट प्रभावित, अकिडोको अभ्यासमा "सक्रिय रूपमा आक्रमण नगर्ने" र "नम्रताको प्रयोगले कठोरतामाथि विजय पाउने" जस्ता अवधारणाको उपयोग हुन्छ। हिंसा र रक्तशैलीको प्रदर्शन गर्ने युद्ध शैलीहरूको माझमा, एकिडो जापानी बुडोमा एक महान आध्यात्मिक अनुशासनको रूपमा उभिएको छ जसले प्रेम र शान्तिको संदेश दिन्छ । प्रसारण सुचना: 01-06-2020, सोमबार, 1730-1800 (पुन: प्रसारण) 04-06-2020, बिहिवार, 0630-0700 05-06-2020, शुक्रबार, 1030-1100 明治維新結了六百多年的武士封建制度,日本古武道因此受到嚴峻衝擊。日落武士只好以劍擊、摔跤、表演來維持生計,傳統武術的內涵嚴重流失。 武道的現代化衍生了更具體色彩的劍道和柔道,在不同階層得以普及推廣,但仍能保留日本傳統武術氣息的要數到「合氣道」(Aikido)這種根源於大東流合氣柔術(Shinkage-ryu)的武術。 練習取材自劍道及槍術技巧的合氣道,主要特點是「不主動攻擊」及「以柔克剛」。在粗暴角力及嗜血KO的格鬥技羣中,合氣道立於日本武道高尚修練的精神領域,宣揚愛與和平。 播映日期: 01-06-2020, 星期一, 1730-1800 (重播) 04-06-2020, 星期四, 0630-0700 05-06-2020, 星期五, 1030-1100

      01/06/2020
    • 氣合天人 (上) / (Nepali) आइकिडो: सद्भावको मार्शल आर्ट्स (भाग १)

      氣合天人 (上) / (Nepali) आइकिडो: सद्भावको मार्शल आर्ट्स (भाग १)

      (Nepali) सारांश: मेजी बहालीले जापानमा ६०० वर्ष भन्दा धेरै देखि रहेको सामन्तवादको अन्त भयो, जसले कोबुडोको चलनमा गम्भीर असर पुर्यायो। त्यसैको असर स्वरूप निरर्थक भएका सामुराइहरु आफ्नो जीविकोपार्जन गर्नको लागि, तरवारबाजी, कुस्ती र प्रदर्शनी गर्न थाले। पारम्परिक मार्शल आर्ट्सको सार लोप हुने अवस्थामा पुग्यो। बुडोको आधुनिकीकरणले केण्डो र जुडो जस्ता मनोरञ्जक युद्ध शैलीहरुलाई जन्म दियो, जुन समाजका विभिन्न वर्गहरुमा प्रचारित गर्न थालियो। यद्यपि, अकिडो, जसले शिन्कागे-र्यूबाट आउँछ, एकमात्र मार्शल आर्ट हो जसले अझै पनि पारंपरिक जापानी बुडोको भावना कायम गर्छ। केन्डो र भाला प्रविधिहरूबाट प्रभावित, अकिडोको अभ्यासमा "सक्रिय रूपमा आक्रमण नगर्ने" र "नम्रताको प्रयोगले कठोरतामाथि विजय पाउने" जस्ता अवधारणाको उपयोग हुन्छ। हिंसा र रक्तशैलीको प्रदर्शन गर्ने युद्ध शैलीहरूको माझमा, अकिडो जापानी बुडोमा एक महान आध्यात्मिक अनुशासनको रूपमा उभिएको छ जसले प्रेम र शान्तिको संदेश दिन्छ । प्रसारण सुचना: 25-05-2020, सोमबार, 1730-1800 (पुन: प्रसारण) 28-05-2020, बिहिवार, 0630-0700 29-05-2020, शुक्रबार, 1030-1100 明治維新結了六百多年的武士封建制度,日本古武道因此受到嚴峻衝擊。日落武士只好以劍擊、摔跤、表演來維持生計,傳統武術的內涵嚴重流失。 武道的現代化衍生了更具體色彩的劍道和柔道,在不同階層得以普及推廣,但仍能保留日本傳統武術氣息的要數到「合氣道」(Aikido)這種根源於大東流合氣柔術(Shinkage-ryu)的武術。 練習取材自劍道及槍術技巧的合氣道,主要特點是「不主動攻擊」及「以柔克剛」。在粗暴角力及嗜血KO的格鬥技羣中,合氣道立於日本武道高尚修練的精神領域,宣揚愛與和平。 播映日期: 25-05-2020, 星期一, 1730-1800 (重播) 28-05-2020, 星期四, 0630-0700 29-05-2020, 星期五, 1030-1100

      25/05/2020
    • 武泰無懼 (下) / (Nepali) निडर म्वाए थाई योद्धाहरु (भाग २)

      武泰無懼 (下) / (Nepali) निडर म्वाए थाई योद्धाहरु (भाग २)

      (Nepali) सारांश : "गोल्डन मोङ्गोल" को उपाधि जितेका गुरु सुइ का-किट, ७० देखि ८० पटक सम्म थाइल्याण्ड गई आफ्नो शिल्पको इतिहास र विकासको अध्यन गरेका छन्। आज सम्म, उनले ४० भन्दा बडी च्याम्पियन बक्सरहरु लाई तालिम दिईसकेका छन्। उनी विश्वास गर्छन् कि तेंचोंगको दाइ गाउँहरु, जिश्वांगबन्न स्वशासित काउन्टी र त्यसपछि मेकोंग नदि हुँदै थाइल्याण्ड गयो भने, यस युद्ध शैलीको जड र यसको विकासको बारेमा जान्न सकिन्छ। हामीले आजकल हेर्ने थाई बक्सिङ्ग प्रतियोगिताहरु म्वाए थाई हो, जुन मार्शल आर्टको बजारीकरणबाट उत्पन्न भएको रिङ्गमा खेलिने खेल हो। यो आधुनिक जमानामा पेशागत रुपमा बक्सिङ्ग गर्ने खेलाडीहरुले रगत र पसिना बगाएर पैसा र सम्मान प्राप्त गरेको हामीले देखेका छौं तर प्राचिन चईयाको थाई बक्सिङ्ग शैलीलाई हेर्यौं भने प्राचिन मार्शल आर्ट्स खेलाडीहरुले प्रयोग गर्ने युद्धको जटिल शैलीहरुलाई देख्न सक्छौं। प्रसारण सुचना: 18-05-2020, सोमबार, 1730-1800 (पुन: प्रसारण) 21-05-2020, बिहिवार, 0630-0700 22-05-2020, शुक्रबार, 1030-1100 泰拳的金環宗師徐家傑師傅,多年來往返泰國七八十次,鑽研泰拳歷史及發展,訓練了超過四十名冠軍拳手。他相信,從雲南騰沖及西雙版納的傣族村開始,再沿貫穿中泰的湄公河南下泰國,可以追本溯源,窺看它的演化。 咱們常看的泰拳比賽是現代泰拳(MuayThai),早已成為格鬥擂台上的商業行為,職業化的生涯中可看見拳手們以血與汗博取的金錢及榮耀。但回頭一觀古泰拳Chaiya,則可以看見古早的武術家對一門作戰及搏鬥技術的精心設計。 播映日期: 18-05-2020, 星期一, 1730-1800 (重播) 21-05-2020, 星期四, 0630-0700 22-05-2020, 星期五, 1030-1100

      18/05/2020
    • 武泰無懼 (上) / (Nepali) निडर म्वाए थाई योद्धाहरु (भाग १)

      武泰無懼 (上) / (Nepali) निडर म्वाए थाई योद्धाहरु (भाग १)

      (Nepali) सारांश "गोल्डन मोङ्गोल" को उपाधि जितेका गुरु सुइ का-किट, ७० देखि ८० पटक सम्म थाइल्याण्ड गई आफ्नो शिल्पको इतिहास र विकासको अध्यन गरेका छन्। आज सम्म, उनले ४० भन्दा बडी च्याम्पियन बक्सरहरुलाई तालिम दिईसकेका छन्। उनी विश्वास गर्छन् कि तेंचोंगको दाइ गाउँहरु, जिश्वांगबन्न स्वशासित काउन्टी र त्यसपछि मेकोंग नदि हुँदै थाइल्याण्ड गयो भने, यस युद्ध शैलीको जड र यसको विकासको बारेमा जान्न सकिन्छ। हामीले आजकल हेर्ने थाई बक्सिङ्ग प्रतियोगिताहरु म्वाए थाई हो, जुन मार्शल आर्टको बजारीकरणबाट उत्पन्न भएको रिङ्गमा खेलिने खेल हो। यो आधुनिक जमानामा पेशागत रुपमा बक्सिङ्ग गर्ने खेलाडीहरुले रगत र पसिना बगाएर पैसा र सम्मान प्राप्त गरेको हामीले देखेका छौं, तर प्राचिन चईयाको थाई बक्सिङ्ग शैलीलाई हेर्यौं भने प्राचिन मार्शल आर्ट्स खेलाडीहरुले प्रयोग गर्ने युद्धको जटिल शैलीहरुलाई देख्न सक्छौं। प्रसारण सुचना: 11-05-2020, सोमबार, 1730-1800 (पुन: प्रसारण) 14-05-2020, बिहिवार, 0630-0700 15-05-2020, शुक्रबार, 1030-1100 泰拳的金環宗師徐家傑師傅,多年來往返泰國七八十次,鑽研泰拳歷史及發展,訓練了超過四十名冠軍拳手。他相信,從雲南騰沖及西雙版納的傣族村開始,再沿貫穿中泰的湄公河南下泰國,可以追本溯源,窺看它的演化。 咱們常看的泰拳比賽是現代泰拳(MuayThai),早已成為格鬥擂台上的商業行為,職業化的生涯中可看見拳手們以血與汗博取的金錢及榮耀。但回頭一觀古泰拳Chaiya,則可以看見古早的武術家對一門作戰及搏鬥技術的精心設計。 播映日期: 11-05-2020, 星期一, 1730-1800 (重播) 14-05-2020, 星期四, 0630-0700 15-05-2020, 星期五, 1030-1100

      11/05/2020