熱門

X

簡介

GIST

(Nepali) “खेलकुद हामी सबैका लागि सहभागी हुनको लागि हो”। समाजको लागि आफ्नो खेलको विशेषज्ञता द्वारा योगदान दिने खेलाडीहरुका लागि सर्वसाधारणले अग्रसर भएर आफ्नो समर्थन व्यक्त गरिरहेका छन्। यस कार्यक्रमले विभिन्न खेलकुदमा संलग्न विशिष्ट खेलाडीहरुलाई आफ्नो सिपको उपयोग गर्दै विधार्थी र सर्वसाधारणलाई व्यावसायिकता द्वारा निर्देशन दिन स्कूल र समुदायहरुमा आमन्त्रण गर्नेछ। खुसी र कठिनाइले भरिएको तालिमको अवधिलाई रियालिटी शोको ढांचामा छायांकन गरेर, यस कार्यक्रमले दर्शकलाई खेलकुदमा हुने चुनौतीहरु र रमाइलो पक्षको स्वाद दिनेछ। हामी आशा गर्दछौं कि समाजमा खेलकुदको उत्थान गर्नुका साथै, दर्शकको खेलकुदको विषयमा ज्ञान पनि बढ्नेछ, ताकि “खेलकुद सबैका लागि” भन्ने हाम्रो संदेशले मुर्त रुप लिन सकोस्। 市民積極支持運動員,而運動員也致力推廣運動,以一己之長回饋社會。本節目將邀請不同項目的運動精英,走進校園及社區,以專業的態度指導學生及市民。節目以真人騷形式拍攝有樂有苦的訓練過程,讓觀眾體會運動的挑戰及樂趣,並希望在普及運動的同時,也豐富觀眾的運動知識,實現「全民動起來」。