X

熱門

    內容

    CONTENT
    14/10/2019

    (Nepali) सारांश कयाकिंग यस्तो खेल हो जसमा बल र शारीरिक क्षमता आवश्यक हुन्छ। जब कुनै व्यक्ति सीमाहीन समुन्द्रमा एक्लै कायाकिंग गर्दछ, त्यसको लागि आत्मबल त चाहिन्छ नै, तर त्यसले मानिसलाई प्रकृति र समुन्द्रसंग निकट पनि बनाउछ। ड्रागन बोटिङ्ग खेलको लागि निकै धेरै बल र समूहको इच्छाशक्ति चाहिन्छ। १० जना मानिसले भरिएको ड्रागन बोट खियाउँदै अन्तिम बिन्दु सम्म लग्नको लागि, एकताले सबैभन्दा महत्वपुर्ण भूमिका खेल्दछ, त्यसैले हरेक सदस्यले एकै साथ लयबद्ध तरिकाले प्याडल चलाउनु पर्ने हुन्छ। "खेलकुद सबैका लागि" को यो शृंखलामा, कायाकिंगकी खेलाडी एन्जल हो र ड्रागन बोटका प्रशिक्षक ज्याकी सोले दृष्टि विहिनहरुको एक समूहलाई प्रशिक्षण दिनेछन्, जहाँ कायकिंग र ड्रागन बोटिङ्ग द्वारा उनीहरुको आत्मबल, सामुहिक इच्छाशक्तिको परिक्षण गरिने छ। सबैका लागि प्रशिक्षक- कायाकिंग खेलाडी एन्जल हो एन्जल हो २६ वर्षको उमेर छँदा पहिलो पटक कायाकिंग खेलको सम्पर्कमा आईन् र तुरन्तै यस खेल संग उनलाई प्रेम भयो। महिनौ पछि, उनले थिउन मुन जिल्लामा भएको कायाक प्रतिस्पर्धामा प्रथम स्थान हासिल गरिन्, जसपश्चात उनले एक खेलाडीका रुपमा आफ्नो यात्रा शुरु गरेकी छिन् । सन् २०१० देखि, एन्जलले अन्तराष्ट्रिय प्रतिस्पर्धाहरुमा भाग लिन थालेकी हुन् र ताइवान, मलेसिया, कोरिया आदि देशहरुमा भएका कायाक प्रतिस्पर्धामा विजयी बनेकी छिन् । सन् २०१४ मा उनले ईन्च्योनमा भएको एसियन गेम्समा कायाक प्रतिस्पर्धामा हङकङको प्रतिनिधित्व गरेकी थिईन्। पछिल्लो केहि वर्षहरुमा, उनी प्रशिक्षकको रुपमा समर्पित भएकी छिन् र कयाकिंगको माध्यमबाट आगामी पुस्ताहरुलाई प्रेरणा दिने आशा राख्छिन्। सबैका लागि खेलाडी - दृष्टिविहिन मानिसहरु: बिग ब्रदर, अङ्कल फ्याट, लोफ, क्लारा, विङ्ग-चि यी पाँच दृष्टि विहिनहरु भिन्न कारणहरुले दृष्टि विहिन भए, कोहि जन्मजात त कोहि रोगले दृष्टि विहिन भएपनि, उनीहरुमा एउटा समान धारणा छ : "दृष्टि विहिनताले जीवनको बाटोमा अवरोध सिर्जना गर्दैन।" बिग ब्रदरले अरु दृष्टिविहिनहरुमा उत्साह जगाउनका लागि कंग फु सिकाउँछन्; अङ्कल फ्याटले भित्री आनन्दको खोजीका निम्ति संगीत बजाउने गर्छन्; लोफले आफ्नो दक्षता प्रमाणित गर्नको लागि कुकीहरु बेच्ने व्यापार गर्छन्; क्लाराले आफ्नो भित्रि डरसंग विजय पाउनको लागि कलाकारिता गर्छिन्; र विङ्ग-चिले सक्रियताका साथ सामुहिक कार्यहरुमा आफ्नो संलग्नता जनाउँछन्। यसपाली उनीहरुले एन्जल हो र ज्याकी सोको कायाकिंग/ड्रागन बोटिङ्ग तालिम लिनेछन्। संसारसंग सम्बन्ध स्थापित गर्नको निम्ति उनीहरुले ड्रागन बोट रेसमा भाग लिने मात्र होइन, १०० मिटर कायाकिंगको परिक्षण एक्लैले पुरा गर्नुपर्ने छ जसकारण यी दुई खेलले उनीहरुको मनोबल र सामुहिक सहकार्य गर्ने क्षमता दुवैलाई चुनौती दिनेछ। प्रसारण सुचना: 14-10-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 17-10-2019, बिहिवार, 0630-0700 18-10-2019, शुक्रबार, 1030-1100 獨木舟是一項講求耐力與體力的運動。當人獨自在茫茫大海中划着獨木舟時,除了考驗意志力,亦是人與海洋及大自然緊密接觸的時刻。 龍舟則講求爆發力與合作精神。要把一艘載着十多人的龍舟划到終點,最重要的是團結一致,隊員必須齊心和齊槳。 兩項划艇運動,雖然相似,但是背後的精神各異。然而,若兩者結合,便能讓個體、群體及自然和諧共融。 在本集「全民動起來」中,獨木舟運動員何賢藝將會與龍舟教練蘇劭匡合作,訓練一羣失明人士,透過獨木舟及龍舟運動,考驗他們的意志力和團隊精神。 全民教練-獨木舟運動員何賢藝 何賢藝在26歲時才第一次接觸獨木舟,但卻立即愛上這項運動。幾個月後,她更在屯門區獨木舟比賽奪冠,從此便展開了她的運動員生涯。 2010年起,何賢藝開始參加國際比賽,並先後在台灣、馬來西亞、韓國等地的獨木舟比賽中奪標。在2014年,她更代表香港參加仁川亞運的獨木舟比賽。 近年,何賢藝主力擔任教練,希望可以藉獨木舟運動啟發年輕一輩。 全民運動員-失明人士:大師兄、發叔、麵包、Clara、詠慈 五位失明人士的失明原因各異,有天生的,也有疾病導致的。然而,五人都有一個共同信念:「失明不是人生的障礙」。 平日,大師兄會教導功夫,用意志力感染其他失明人;發叔則會玩音樂,尋找內心平靜;麵包會發展自己的曲奇餅生意,證明自己的能力;Clara會演戲,克服內心恐懼;而詠慈則積極參與團體活動。 這次,他們參加了何賢藝與蘇劭匡的獨木舟/龍舟訓練。他們不但要一起參加龍舟比賽、與世界接觸,更要完成個人一百米獨木舟考驗,挑戰個人意志與團隊精神。 播映日期: 14-10-2019, 星期一, 1730-1800 (重播) 17-10-2019, 星期四, 0630-0700 18-10-2019, 星期五, 1030-1100


    集數

    EPISODES
    • 韻律泳 II / (Nepali) सिन्क्रोनाईज्ड पौडी II

      韻律泳 II / (Nepali) सिन्क्रोनाईज्ड पौडी II

      (Nepali) सारांश: रोजित से, हंगकंग सिङ्क्रोनाइज्ड स्वीमिंग समूहकी प्रशिक्षक, आफ्नो जीवनमा पहिलो चोटी यस्तो साहसी प्रयास गर्दै छिन्-- औसत ७३ वर्षका वृद्धहरुलाई तालिम दिई, उनीहरुलाई सिङ्क्रोनाइज्ड स्विमिङको चुनौती लिन दिएर, ता कि उनीहरुको उमेरले बनाएको अवरोध हटाउन सकियोस्। अघिल्लो भागमा, यी आठ वृद्धहरु तालिमको पहिलो चरणबाट पार भएका थिए जसमा उनीहरुले मिड-टर्म परिक्षाको लागि सिङ्क्रोनाइज्ड स्विमिङको पाँच वटा साधारण चालहरु गर्नुपर्ने चुनौती सफलताका साथ पार गरे, जसमा ब्याकस्ट्रोक्स किक्स, लगातार घुम्ने, "हेड फर्स्ट स्कल्स", "एग्बिटर किक्स" र डबल प्याट्र्न थिए। यो भागमा, अन्तिम चुनौतिको लागि उनीहरु लिङ्गका आधारमा दुईवटा समूहमा विभाजित हुन्छन्, जुन पहिलेको चुनौती भन्दा अझै धेरै कठिन हुनेछ। हरेक समूहले एक मिनेट लामो सिङ्क्रोनाइज्ड स्विमिङ अभ्यासको चुनौती सामना गर्नेछ। उनीहरुको प्रदर्शनलाई मुल्यांकन गर्ने मापदण्डहरुमा कलात्मक शैली, अभ्यासको कठिनाइ र प्रस्तुतिको कार्यान्वयन रहेका छन्। सिङ्क्रोनाइज्ड स्विमिङ एउटा पानीमा खेलिने खेल हो जसले संगीत, व्यायाम, नाच र पौडीका चालहरुलाई समावेश गर्छ। खेलाडीहरुले स्विमिङ पुलको भुईंलाई नछोई बोक्ने, घुम्ने, मोड्ने र सिधा हुने जस्ता चालहरु गर्नुपर्ने हुन्छ। यो निश्चित छ कि यदि खेलाडीहरुले नृत्य सिकेका छन् भने उनीहरुले अरुले भन्दा आधि मेहेनत गरेर दुई गुणा बडी नजिता पाउन सक्छन्। "ड्राइ ल्याण्ड ट्रेनिंग" सिङ्क्रोनाइज्ड स्विमिङको जमीनमा गरिने एउटा अभ्यास हो, जो नृत्यको स्वरूपमा हुन्छ। पानीमा गर्नु पर्ने हरेक अभ्यासहरुलाई जमिनमै सिक्दा खेलाडीहरुले अझै राम्रो संग बुझ्न सक्छन्। वृद्धहरुका लागि, हात घुमाए जस्तो पौडी निकै सजिलो लाग्न सक्छ, तर नृत्य बिल्कुलै फरक कुरा हो। सिङ्क्रोनाइज्ड स्विमिङको लागि चाहिने विशेषताहरु जस्तै गति, चपलता, लचकता र समन्वय सबै उमेरसंग सम्बन्धित छन्। यी कठिनाइहरुलाई जित्नको लागि, यी वृद्धहरु संग कडा तालिम गर्नु बाहेक अरु कुनै विकल्प छैन। पौडी खेल्ने पुलमा गर्ने तालिम बाहेक, उनीहरु हरेक दिन समुन्द्र किनारमा पनि अभ्यास गर्छन्। के मेहेनत र लगनले उनीहरुले आफ्नो उमेरको घेरालाई तोड्दै, दर्शक सामु एक मिनेट सम्म सुन्दर र शिष्ट सिङ्क्रोनाइज्ड स्विमिङको अभ्यास देखाएर यस खेलको इतिहासमा नयाँ कथा कोर्न सक्लान्? प्रसारण सुचना: 18-11-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 21-11-2019, बिहिवार, 0630-0700 22-11-2019, शुक्रबार, 1030-1100 香港韻律泳隊教練謝詠詩作出人生第一次大膽嘗試,首次訓練一班平均年齡超過73歲的公公婆婆,逆齡挑戰韻律泳。上一集,八位公公婆婆經過第一階段的訓練,成功挑戰中期測試的五個基本動作,包括背泳踢腳、水桶轉、頭行先搖櫓、水車輪及雙人圖案。今集,他們面對難度更高的終極挑戰,他們將會分成男女兩組,各自挑戰一分鐘的集體韻律泳,最終以藝術表現分、難度分、以及完成分作評分標準。 韻律泳畢竟是一種結合了音樂、體操、舞蹈、和泳式的水上運動,運動員必須在離地的水中做出許多托舉、旋轉、彎曲、倒立等動作,如運動員有跳舞底子肯定事半功倍。陸上模仿是韻律泳其中一項仿跳舞的陸上訓練,運動員可以透過模仿水中泳式,令他們更加清楚掌握每個動作細節。之不過,游泳對公公婆婆可能易如反掌,要他們跳舞可能是另一回事。 韻律泳要求的原素,包括速度、靈活度、柔韌度、合拍度等等,似乎都與年齡掛勾,要成功挑戰難度,公公婆婆惟有以勤力搭夠,除了在泳池訓練,也加緊每天在海灘操練。到底,勤力加決心,能否突破年齡的框框,最終在觀眾面前表演一分鐘優美典雅的韻律泳,為韻律泳界寫上破天荒的一章? 播映日期: 18-11-2019, 星期一, 1730-1800 (重播) 21-11-2019, 星期四, 0630-0700 22-11-2019, 星期五, 1030-1100

      18/11/2019
    • 韻律泳 I / (Nepali) सिन्क्रोनाईज्ड पौडी I

      韻律泳 I / (Nepali) सिन्क्रोनाईज्ड पौडी I

      (Nepali) सारांश: सिङ्क्रोनाइज्ड स्विमिङ (पौडी)को उल्लेख गर्दा मानिसहरुले ओलम्पिक खेल र पानीमा नमेटिने मेकअप मात्र सम्झिन्छन्। वास्तवमा, सन् १९८४ को ओलम्पिक्स खेलमा सिङ्क्रोनाइज्ड स्विमिङलाई महिलापट्टिको खेलका रुपमा राखिएको थियो, जसमा एकल, युगल र सामुहिल गरेर तीनवटा हिस्सा थिए। साथै, सन् २०१५को फिना वर्ल्ड च्याम्पियनशिप्समा पहिलो पटक मिश्रित सिङ्क्रोनाइज्ड स्विमिङ कार्यक्रम राखियो, यद्यपि कुनै पुरुषले ओलम्पिक्स खेलमा सिङ्क्रोनाइज्ड स्विमिङमा भाग लिएको छैन। सिङ्क्रोनाइज्ड स्विमिङ भनेको पानीमा खेलिने यस्तो खेल हो जसले संगीत, शारीरिक व्यायाम, नाच र पौडीका चालहरु समावेश गर्दछ। यसलाई 'वाटर ब्याले' पनि भनिन्छ। खेलाडीहरुले संगीतको लयसंगै बोक्ने, घुम्ने, मोड्ने र सिधा हुने जस्ता अभ्यासहरु गर्दै एक आपसमा राम्रो सहकार्य र तालमेल बनाउनुका साथ शारीरिक क्षमता, गति, बल, लचकता र चपलताको प्रमाण दिनु पर्ने हुन्छ। प्रतियोगिताहरुमा, खेलाडीहरुको चाल र कलात्मक शैलीलाई निर्णायकहरुले अंक दिने गर्छन्। सबैका लागि प्रशिक्षक: रोजिता से (हंगकंग सिङ्क्रोनाइज्ड स्विमिङ समूहका प्रशिक्षक) रोजिता से बाल्यकालदेखि नै पौडीमा अब्बल थिईन् र १४ वर्षको उमेरमा सिङ्क्रोनाइज्ड स्विमिङसंग परिचित भए देखि यो खेलसंग संलग्न छिन्। १६ वर्षको उमेरमा उनले हंगकंगको प्रतिनिधित्व गर्दै अमेरिकामा भएको देशव्यापी प्रतियोगिताको एकल प्रस्तुतिमा पहिलो पटक भाग लिएकी थिईन्, जसपश्चात २४ वर्षको उमेरमा उनी हंगकंग सिङ्क्रोनाइज्ड स्विमिङ समूहका प्रशिक्षक समेत बनिन्। सन् २००२मा उनले बुसान एसियन गेम्समा अन्तिम पटक खेलाडीको रुपमा भाग लिईन् र युगल खेल पट्टी छैठौं स्थान हात पारिन्। १२ वर्ष पछि, उनले हंगकंग सिङ्क्रोनाइज्ड स्विमिङ समूहको नेतृत्व गर्दै ईन्च्योन एसियन गेम्समा गईन् र फेरी पनि छैठौं स्थान हासिल गरिन्, जसमा उनको समूहको प्रयास राम्रो संग देखिन्थ्यो। रोजित से भन्छिन् कि सिङ्क्रोनाइज्ड स्विमिङ यस्तो खेल हो जुन सिक्न र त्यसमा अब्बल बन्न निकै कठिन छ किनभने केवल एउटा चाललाई राम्रो ढङ्गले गर्नका लागि हजारौं पटक प्रयास गर्नु पर्ने हुन्छ। आफ्नो व्यक्तिगत अनुभव र मनोबल द्वारा, उनी सिङ्क्रोनाइज्ड स्विमिङमा हंगकंग समूहलाई नयाँ उँचाईमा लाने सोच राख्छिन्। यो पटक, उनी आठजना वयस्कको एक समूहलाई सिङ्क्रोनाइज्ड स्विमिङको तालिम दिने प्रयास गर्नेछिन्, जुन उनको प्रशिक्षक पेशाको लागि ठुलो चुनौती हुनेछ। सबैका लागि खेलाडी: महिला: मे, चोइ-हुङ, सिउ-हिङ, हा पुरुष: मिस्टर क्वोक (मे का श्रीमान), याव-पून(पींक प्यान्थर), ब्रदर हो, चुङ-विङ सिङ्क्रोनाइज्ड स्विमिङले सौन्दर्यलाई विशेष महत्व दिन्छ, तसर्थ, यसमा प्राय: खेलाडीहरु जवान महिलाहरु हुन्छन्। तर, यस भागमा हाम्रा दावेदारहरु ६० देखि ८४ वर्षसम्मका वृद्धहरु छन्। उनीहरु सबैजना क्लियर वाटर बे मा जाडो महिनाका नियमित पौडीबाजहरु हुन्, र धेरै दशकदेखि मौसम खराब हुँदा समेत दैनिकी रुपमा समुन्द्रमा पौडी खेल्दै आएका छन्। “वृद्धहरुमा योग्यताको प्रमाण दिन”को लागि उनीहरु मानिसहरुले दिने अफ्ठ्यारो हेराइलाई नजरअन्दाज गर्दै सिङ्क्रोनाइज्ड स्विमिङको तालिम र चुनौती स्वीकार गरेका छन्, साथै सिङ्क्रोनाइज्ड स्विमिङको पाँच आधारभुत चालहरु एक पछि अर्को गर्दै र अन्तिम चुनौति: चार जनाको समुहमा सङ्गितको साथमा सिङ्क्रोनाइज्ड स्विमिङको चालहरुको एक सङ्ग्रह पुरा गर्नु। प्रसारण सुचना: 11-11-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 14-11-2019, बिहिवार, 0630-0700 15-11-2019, शुक्रबार, 1030-1100 談到韻律泳,大家也許只聯想到4年一次的奧運和入水不溶的妝容。其實韻律泳在1984年洛杉磯奧運被列為女子比賽項目,並設有單人、雙人及團體項目。在2015年世界游泳錦標賽中,首次舉辦男女混合賽,但奧運至今仍未有男士出戰。 韻律泳又有『水上芭蕾舞』之稱,表演者必須在離地的水中做出許多托舉、旋轉、彎曲、倒立等動作。同一時間,亦要求隊員之間有高度默契和一致性,在音樂伴奏下顯示出各種力量、速度、耐力、柔韌和靈活性。作為比賽項目,評判會根據動作的難度分、藝術分、和完成分作評分標準。 全民教練:謝詠詩(香港韻律泳港隊教練) 自少精於游泳的謝詠詩,14歲接觸韻律泳後便不能自拔。16歲第一次代表香港出戰國際錦標賽,其後更以24歲之齡當上港隊教練。2002年是最後一次以運動員身份參加斧山亞運,並奪得雙人第六名。相隔12年,以教練身份帶領港隊出戰仁川亞運,奪得團體賽第六名,香港韻律泳隊,確實一直默默耕耘。現任香港韻律泳隊教練謝詠詩,希望繼續以自身的經驗和堅韌精神,帶領港隊在韻律泳壇更上一層樓。而今次亦是首次訓練一隊八人的老人韻律泳隊,可謂教練生涯上一次極大挑戰。 全民運動員:女子: May 姐、彩洪、少卿、霞姨 男子:郭生(May 姐老公)、友朋、何老大、仲榮 韻律泳向以美感見稱,選手多是年青女孩。本集的挑戰者竟是年齡62歲到84歲的公公婆婆,他們全部是清水灣冬泳好手,每天風雨不改到泳灘游水,多年來亦一直參與渡海泳,獲獎無數。為了証明自己仍然年青,遂懶理大眾稀奇的目光,逆齡挑戰婀娜多姿的韻律泳。游泳了得,原來只是取得學習韻律泳的入門票,一個簡單的韻律泳動作,可能要花上兩三年才能做得好。到底一班平均年齡超過73歲的公公婆婆,最終能否完成中期測試中的五個基本動作,包括背泳踢腳、水桶轉、頭行先搖櫓、水車輪及雙人圖案呢?大家拭目以待! 播映日期: 11-11-2019, 星期一, 1730-1800 (重播) 14-11-2019, 星期四, 0630-0700 15-11-2019, 星期五, 1030-1100

      11/11/2019
    • 氣槍實用射擊 / (Nepali) एयरसफ्ट IPSC

      氣槍實用射擊 / (Nepali) एयरसफ्ट IPSC

      (Nepali) सारंश एयरसफ्ट IPSC (IPSC) यस्तो खेल हो जसमा गति र सटिकताको आवश्यकता हुन्छ। प्रतियोगिताको हरेक राउण्डमा शुटरहरुले छोटो समयमा सकेसम्म धेरै अंक ल्याउनु पर्ने हुन्छ। यस खेलमा केहि सेकेन्डमै जित र हारको फैसला हुन्छ। शुटरले बन्दुक कति छिटो निकाला सक्छ, शारीरिक प्रतिक्रिया, अंगहरुको समन्वय र स्मरण शक्ति जस्ता कुराले यस खेलमा प्रमुख भूमिका खेल्दछ। यो खेल युद्धको खेल भन्दा फरक हुन्छ, जहाँ खेलाडीहरु युद्धमा जस्तै लड्छन्। यस खेलमा शुटरहरुले मानिस वा जनावरमाथि आक्रमण गर्दैनन्, खाली कागज र धातुले बनेका बोर्डहरुमा मात्रै गर्दछन्। यस खेलले अनुशासन र सुरक्षाको महत्वमा विशेष महत्व दिन्छ, साथै शुटिङ्गमा सकारात्मक मानसिकताको विकासमा समेत जोड दिन्छ। सबैका लागि प्रशिक्षक: विलियम वु, IPSC प्रशिक्षक विलियम वु, जो "सर माचो"का नामले पनि जानिन्छन्, ले सन् १९९९ देखि IPSC सिक्न शुरु गरेर शहरमा यस खेलका प्रवर्तक व्यक्ति बनेका थिए। सन् २००८मा उनलाई हंगकंग एयरसफ्ट प्र्याक्टिकल शुटिङ्ग संघले शुटर अफ द यर (वर्षका उत्कृष्ट शुटर) को उपाधि दिएको थियो। सन् २००९ मा वु ले एच के शुटर्स नामक संस्थाको स्थापना गरेर त्यसको उपाध्यक्ष बनेका थिए। सन् २००९ देखि २०११ सम्म, उनले त्यस स्थानको IPSC प्रशिक्षकहरुको समन्वयकर्ता भएका थिए। सन् २०११ देखि २०१३ सम्म उनी हंगकंग ओपन एयरसफ्ट शुटीङ्ग प्रतियोगिता(हंगकंग ओपन)को प्रमुख संयोजक रहेका थिए। स्थानिय IPSC को जगतमा वु एक विशिष्ट व्यक्ति रहँदै आएका छन्। सबैका लागि खेलाडी: हेलेन, चकलेट, सार्लिन बन्दुक एउटा पुरुष छवि भएको वस्तु हो, तर यो भागमा हामी तीन जना महिलाहरुलाई यो चुनौती स्वीकार गर्न निमन्त्रण दिनेछौं! टेबलमा खेलिने खेलहरुको प्रशिक्षक हुनुका साथै, हेलेन कम्प्युटरमा खेलिने खेलहरुमा समेत निकै अब्बल छिन्। कम्प्युटर गेमहरुको प्रतियोगिताका कारण उनी शुटिङ्ग खेलमा चाहिने चालहरुसंग राम्ररी परिचित छिन्, र आफ्नो लक्ष्य सम्म पुग्ने अठोट राख्छिन्। सामाजिक कार्यकर्ता चकलेट नाटकमा सक्रिय छिन्, र पौडी, वाटर-स्कींग र हाइकिङ्गमा पनि अब्बल छिन्। उनले यो चुनौतीमा आफ्नो पुरा प्रयास लगाउने छिन्। स्वभावले शान्त र सुशील देखिने सार्लिन वास्तवमा एक खेल प्रेमी हुन् जसलाई घोडासवारी र दौडमा सोख छ। जित्नका लागि उत्सुक, उनले पक्कै पनि राम्रो नतिजा ल्याउने कोसिस गर्नेछिन्। यसपाली, मात्र दुई महिनाको तालिमपछि , उनीहरु ओपन डिभिजन प्रतियोगितामा भाग लिनेछन्, जित्ने लक्ष्यका साथ्। प्रसारण सुचना: 04-11-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 07-11-2019, बिहिवार, 0630-0700 08-11-2019, शुक्रबार, 1030-1100 氣槍實用射擊是一項講求速度及準確度的運動。每一個比賽回合,參加者都需要用最短時間去獲取最高分數。勝負往往只取決於數秒之間,拔槍的速度、身體反應、手腳協調以至記憶力都是左右勝負的關鍵。氣槍實用射擊有別於對戰形式的野戰遊戲,不會向人或動物射擊,只會射擊紙靶和金屬靶,講求紀律及安全,並且灌輸正面的射擊態度。 全民教練:氣槍實用射擊教練胡偉樑 胡偉樑,人稱大隻 SIR。他早於1999年便開始學習氣槍實用射擊,是香港氣槍實用射擊界的先鋒。他於2008年榮膺香港氣槍實用射擊總會年度冠軍射手,再在2009年創立香港射手會,擔任副會長。2009至2011年,胡偉樑擔任香港氣槍實用射擊教練課程統籌,更於2011至2013年擔任香港氣槍實用射擊公開賽的首席賽事統籌,一直是香港氣槍射擊界的中堅分子。 全民運動員: Helen、Chocolate 、Charlene 槍械給人的感覺非常剛強,今集卻找來三位英雌接受挑戰!Helen表面上是一位桌上遊戲導師,實質是一名打機天后。她曾經在打機比賽奪冠,對射擊遊戲有一定心得,今次誓要達成目標!Chocolate 是一位社工,活躍於舞台劇界,生性好動,游泳、滑水、遠足通通難不到她,定必悉力以赴應戰。Charlene外表文靜,其實熱愛運動,騎馬跑步都是她的興趣,而且她好勝心強,定會爭取最佳成績。這次她們要接受挑戰,受訓兩個月後便要參加公開賽的新手組比賽,以冠軍為目標! 播映日期: 04-11-2019, 星期一, 1730-1800 (重播) 07-11-2019, 星期四, 0630-0700 08-11-2019, 星期五, 1030-1100

      04/11/2019
    • 山地單車 / (Nepali) मोउनटेन बाइकिङ

      山地單車 / (Nepali) मोउनटेन बाइकिङ

      (Nepali) सारांश यस खेलको नाम जस्तै, माउण्टेन बाइकिङ (पहाडहरुमा साइकल चलाउनु) सहरको समतल सडकहरुमा साइकल चलाउनु भन्दा फरक छ। आफ्नो फरक किसिमका ढांचाहरु जस्तै दीरेलियर र शक-अब्जर्भिङ्गले, माउन्टेन बाइकमा साइकल चालकहरुलाई पहाड र भिरहरुमा पनि साइकल चलाउन मदत गर्दछ। उत्साह र तिब्र गतिले भरिपुर्ण, यो खेलमा साहस, एकाग्रता र निर्णायक क्षमताको आवश्यकता पर्दछ। सबैका लागि प्रशिक्षक : माउण्टेन साइकल चालक च्यान चुन-हिङ १४ वर्षदेखि हंगकंगलाई खेलकुद प्रतियोगिताहरुमा र तीन पटक ओलम्पिक्समा हंगकंगलाई प्रतिनिधत्व गरिसकेका च्यान चुङ्ग-हिङले 'माउण्टेन हिङ' र 'किङ्ग अफ माउन्टेन' (पहाडका राजा) जस्ता उपनामहरु हासिल गरेका छन्। हंगकंग साइक्लिङ समूहका प्रशिक्षक, शेन जिङ्क्याङ्गले, च्यानको विषयमा भनेका थिए की च्यान यस्तो खेलमा अग्रसर छन् जसमा अन्तराष्ट्रिय स्तरमा पनि उनी कसैको प्रतिस्पर्धी हुन सक्दैनन्। च्यान हंगकंगका एक मात्र पेशेवर माउण्टेन साइकलकर्ता थिए। माद्यामिक २ मा पढ्दा साइकल चलाउने खेलको पहिलो सम्पर्कमा आउने बितिकै, च्यान यो खेलको प्रेमी बने। हंगकंग साइक्लिङ समूहमा आबद्ध भएपछि, उनले माउण्टेन बाईकिङमा तालिम लिए, जहाँ धेरै लामो अवधि सम्म उनले एक्लै नै तालिम लिए। बर्षौं सम्म, एसियाका खेलाडीहरु संग उनले एक्लै नै प्रतिस्पर्धा गरे। पुरस्कारहरु जित्दै एसियाकै राम्रो माउण्टेन साइकल चालक बन्नको लागि उनले थुप्रै कठिनाइहरुको सामना गर्नु पर्यो। सन् २०१० र २०१४मा सम्पन्न भएको पुरुष पट्टिको क्रस-कन्ट्री साइकल प्रतिस्पर्धामा उनले क्रमश: पहिलो र दोश्रो स्थान हात पारे। सन् २०१६ मा, ओलम्पिक्सको अन्तिम समारोहमा झण्डा बोकेर उनले औपचारिक रुपमा आफ्नो खेल जीवनको समाप्ति गरे। तर, माउण्टेन बाईकिङ उनको जीवनको अहम हिस्सा भएको कारणले, च्यान अहिले माउन्टेन बाईकिङको प्रशिक्षकको रुपमा सबल छन्। आफ्नो सिपको प्रयोग गरेर उनले यस खेलको उत्थान गर्ने आशा गर्दछन्, ता कि अझै धेरै मानिसहरु माउन्टेन बाईकिङका खेलाडी बनुन्। सबैका लागि खेलाडी: तीन ह्याण्ड्बल खेलाडीहरु - बोन, मो, कुट खेलाडीहरु प्राय: कठिन तालिम प्राप्त हुनाले चुनौतीहरुसंग सजिलै हार मान्दैनन्। अन्तिम सम्म निरन्तर लड्ने र दृढ रहने साहस उनीहरुमा हुन्छ। यो शृंखलामा ३ जना ह्याण्डबलका खेलाडीहरु छन्, जसमा कुनै खेलाडीहरुले हंगकंगलाई निरन्तर रुपमा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा प्रतिनिधित्व गरेका छन्। ह्याण्डबल खेलमा १५ वर्षको तालिम पश्चात, यी तीन खेलाडीहरु सामुहिक सहकार्य चाहिने खेलसंग राम्रो संग परिचित छन्। तर अब उनीहरु आफ्नो व्यक्तिगत क्षमतालाई चुनौती दिने खेलमा सहभागी हुने मौका चाहन्छन्। उनीहरुले माउण्टेन बाइक समूहको सदस्य नभएर, एकल योध्दा बनेर अनुभाव गर्ने छन्। हार्ड-सर्फेस तालिमबाट शुरुवात गर्दै उनीहरु जंगल र पहाडमा जानेछन् र "खेलकुदको कुनै सीमा हुँदैन" भन्ने संदेशलाई तालिम र प्रतियोगिताको अवधि भरि साकार रुप दिनेछन्। प्रसारण सुचना: 28-10-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 31-10-2019, बिहिवार, 0630-0700 01-11-2019, शुक्रबार, 1030-1100 山地單車,顧名思義,有別於在一般市區平路踏單車,而是車手靠着山地單車獨有的變速器及避震設計等,翻山越嶺,跨越崎嶇不平的山坡。這個過程充滿刺激與速度感,屬於講求膽識、集中力及判斷力的運動。 全民教練:山地單車運動員陳振興 陳振興為港隊征戰十四年,是三屆奧運會的香港代表,有「山地興」和「山地王」的稱號。香港單車隊教練沈金康曾經形容,陳振興是在一項無法與世界級圈子競爭的項目上堅持下去,更是香港唯一一名全職山地單車手。 陳振興中二時初次接觸單車,一試傾心。加入港隊後,陳振興專攻山地單車,更長年累月單獨接受山地單車訓練。他多年來都是單槍匹馬,獨戰亞洲各國多名強敵,排除萬難,才得以屢獲殊榮,穩守亞洲頂尖山地單車手的地位。2010年和2014年的亞洲運動會上,他曾分別奪得男子山地車越野賽冠軍和亞軍。 2016年,陳振興擔任奧運閉幕禮持旗手後,便正式告別運動員生涯。不過,山地單車對他來說,是生命中不可或缺的一部分,今日的他就轉職山地單車教練,希望以自身的經驗,推廣這項運動,期望更多人加入山地單車手的行列。 全民運動員:三位手球運動員邦、毛、吉 運動員往往都經歷過艱苦的訓練,所以遇到挑戰絕不輕言退縮,總抱着一戰到底,堅持下去的決心。本集的三位學員均是手球運動員,當中更有屢次代表香港出外比賽的選手。三人經歷超過十五年手球運動培訓之後,已習慣手球這類講求團隊精神的運動,希望有機會挑戰重視個人表現的運動,嘗試不以隊友為伴,而是以山地單車為戰友。他們會接受基本硬地培訓,再轉戰樹林、山地路段,從學習過程與大比試中,真正實踐運動無界限的精神。 播映日期: 28-10-2019, 星期一, 1730-1800 (重播) 31-10-2019, 星期四, 0630-0700 01-11-2019, 星期五, 1030-1100

      28/10/2019
    • 滾軸溜冰 / (Nepali) रोलर स्केटिङ

      滾軸溜冰 / (Nepali) रोलर स्केटिङ

      (Nepali) सारांश: रोलर स्केटिङ्ग १९८० को दशकमा मनोरञ्जनात्मक खेल र जीवनशैलीको रुपमा निकै प्रचलित थियो। १९९० को दशकको मध्य र अन्तिममा, इन्लाइन रोलर स्केटीङ्गले लोकप्रियता हासिल गर्न सुरु गर्यो। स्केट गर्न सजिलो हुने उपकरणको कारणले, यो खेल युरोप र अमेरिकामा निकै लोकप्रिय बनेको छ, र एउटा व्यवसायिक खेलको रुपमा पनि स्थापित भएको छ। रोलर स्केटिङ्गको विभिन्न किसिमका खेलहरु छन् - स्पिड स्केटिंग, आर्टिस्टिक रोलर स्केटिङ्ग, फ्रीस्टाइल स्केटिङ्ग, इन्लाइन हकी र रिंक हकी। अहिले विश्वभरि थुप्रै प्रतियोगितामा समावेश गरिने स्पिड स्केटिङ्गको, आफ्नै छुट्टै प्रतियोगिताहरुमा समेत हुने गर्दछ। सबैका लागि प्रशिक्षक: एन्जी वङ एक अवकास प्राप्त स्थानिय रोलर स्केटिङ्ग कर्ता, एन्जी वाङ्गले आठ वर्षको कलिलो उमेरमा पहिलो पटक स्केटिङ्ग गरे देखि नै यो खेलको प्रेमी बनेकी थिईन्। वास्तवमा, उनको आमालाई पनि यो खेलमा निकै रुचि थियो तर स्केट गर्ने मौका पाईनन्। मौका आउने बितिकै, उनले आफ्नी छोरी एन्जीलाई प्रयत्न गर्नको लागि प्रोत्साहन दिईन्। सुरु सुरुमा एन्जी हिच्किचाएकी थिईन्, तर पनि एकचोटी रिंकमा गएपछि चार घण्टासम्म स्केटिङ्ग गरिरहिन्। त्यसपछि, एन्जी नियमित अभ्यासको लागि जाने गर्थिन् । भिक्टोरिया पार्कमा रहेको स्केटिङ्ग गर्ने रिंक उनको दोश्रो घर बनेको थियो। त्यहाँ उनले आफु जस्तै थुप्रै साथीहरु भेट्नुका साथै धेरै विधार्थीहरुलाई प्रशिक्षण समेत दिईन्। सुरुमा उनी आर्टिस्टिक रोलर स्केटिङ्गमा केन्द्रित भईन, तर पछि गएर स्पिड स्केटिङ्ग रोजिन्। सन् २००१ मा भएको राष्ट्रिय चिनिया प्रतियोगितामा हासिल गरेको दोस्रो स्थान एन्जीको सबैभन्दा महत्वपुर्ण जित हो। पछि गएर, आफ्नै राम्रोको लागि रोलर स्केटिङ एरिना छोड्ने निचो गरिन्, र अवकाश लिएर अष्ट्रेलियामा पढिन्। अप्रत्याशित रुपमा, उनकी सानी बहिनीको नाम र विशिष्ट प्रदर्शनीले उनलाई स्केटिङ्ग पुन: सुरु गर्न प्रेरित गर्यो, र उनी रोलर स्केटिङ्गको जगतमा फर्केर आईन्। अहिले उनी प्रशिक्षक र निर्णायक बन्नमा आफुलाई समर्पित गरेकी छिन्, साथै रोलर स्केटिङ्गको सम्वर्धनको लागि पनि काम गर्छिन्। उनले प्राय: विभिन्न क्षेत्रका खेलाडीहरुलाई विश्वको विभिन्न प्रतियोगिताहरुमा समावेश गराउछिन्। सबैका लागि खेलाडी: चारमाईन, जामी, माइक, मार्टिन, रिचर्ड, टिनग्की, विङ हङकङमा, प्राय: जसो बच्चाहरु र युवाहरु रोलर स्केटिङ्ग सिक्दछ्न्। तर यसपाली, हामीले वयस्कहरुलाई प्रशिक्षण दिनेछौं जो अभिभावक पनि हुन्! उनीहरु सबै ३० वर्षभन्दा माथिका हुन्। अभिभावक भएको नाताले, उनीहरुले दैनिक जीवन, परिवार र कामको कारण कठिन जिम्मेदारी वहन गर्नु पर्दछ। आफ्नो अधिकतम समय र उर्जा बच्चाको हेरविचारमा लगाउने भएकोले, उनीहरु संग शारीरिक व्यायामको लागि थोरै मात्र समय हुन्छ। तर यी अभिभावकहरुले आफ्ना परिवारलाई केहि क्षणको लागि पछाडी छाडेर नयाँ खेल सिक्ने चुनौती स्वीकार गर्ने निर्णय गरेका छन्। यिनका चुनौतीहरुमध्ये प्रथम हो स्पिड स्केटिङ्ग जसमा तिव्र गति नै जितको मूल हो, र अर्को हो अवरोध पथ जसमा सामान्य सिपको आवश्यकता पर्दछ। अन्तत: हामी यो हेर्नेछौं कि उनीहरुले कठिन शैली पर्ने फ्रीस्टाइल रोलर स्केटिङ्ग रेसमा प्रतिस्पर्धा गर्न सक्षम छन् या छैनन्। प्रसारण सुचना: 21-10-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 24-10-2019, बिहिवार, 0630-0700 25-10-2019, शुक्रबार, 1030-1100 滾軸溜冰曾經在80年代風靡一時,既是消閒運動,也是潮流。到了90年代中後期,單線(單排)滾軸溜冰開始流行,經過改良的器材亦使人更易掌握,令單線滾軸溜冰在歐美等地盛行,甚至發展出專業運動比賽。 與滾軸溜冰有關的運動大致分為幾類,包括速度滾軸溜冰、藝術滾軸溜冰、自由式輪滑、單線曲棍球及滾軸溜冰曲棍球等等。速度滾軸溜冰在世界不少地區已成為運動會比賽項目,亦有專門的比賽。 全民教練:王家芸(Angie) Angie是香港退役的滾軸溜冰選手,8歲時第一次試玩滾軸溜冰便愛上。其實,Angie的媽媽很喜歡滾軸溜冰,可惜沒機會玩,在一次機緣巧合下,便鼓勵Angie去玩。起初Angie並不願意,但一下玩便玩了整整4個小時。 後來,Angie幾乎天天都自己去練習,維園的滾軸溜冰場基本上是她的另一個家。在那裏,她認識了不少志同道合的朋友,後來也訓練過不少學生。她初時專注於藝術滾軸溜冰,後來才轉玩速度賽。 Angie的最佳成績是在2001年奪得中國全國賽的亞軍。後來,她因負笈澳洲而退役,並打算從此退出滾軸溜冰界。Angie沒想到妹妹在滾軸溜冰比賽上也闖出名堂,屢獲佳績,不禁技癢起來,最終也重投滾軸溜冰的懷抱。現時Angie主要擔任教練和裁判的工作,並積極推廣滾軸溜冰,經常帶領各地選手到不同地方比賽。 全民運動員:Charmaigne、Jamie、Mike、Martin、Richard、Tingki、Wing 在香港,學習滾軸溜冰的多為兒童與青少年。這次,我們的訓練對象卻是一群已為人父母的成年人! 他們都年過三十,身為家長,生活、家庭及工作壓力非常沉重。他們大部分的精神時間都花在小朋友身上,可以花在運動上的時間簡直少之又少。幾位父母卻決定接受挑戰,暫時放下家庭,穿上溜冰鞋,嘗試學習一項新運動。 挑戰目標包括以速度取勝的速度賽,以及要掌握簡單花式技巧的障礙賽,最終再看看大家能否應付技巧複雜的平地花式賽。 播映日期: 21-10-2019, 星期一, 1730-1800 (重播) 24-10-2019, 星期四, 0630-0700 25-10-2019, 星期五, 1030-1100

      21/10/2019
    • 划艇 / (Nepali) डुङ्गा खियाउने

      划艇 / (Nepali) डुङ्गा खियाउने

      (Nepali) सारांश कयाकिंग यस्तो खेल हो जसमा बल र शारीरिक क्षमता आवश्यक हुन्छ। जब कुनै व्यक्ति सीमाहीन समुन्द्रमा एक्लै कायाकिंग गर्दछ, त्यसको लागि आत्मबल त चाहिन्छ नै, तर त्यसले मानिसलाई प्रकृति र समुन्द्रसंग निकट पनि बनाउछ। ड्रागन बोटिङ्ग खेलको लागि निकै धेरै बल र समूहको इच्छाशक्ति चाहिन्छ। १० जना मानिसले भरिएको ड्रागन बोट खियाउँदै अन्तिम बिन्दु सम्म लग्नको लागि, एकताले सबैभन्दा महत्वपुर्ण भूमिका खेल्दछ, त्यसैले हरेक सदस्यले एकै साथ लयबद्ध तरिकाले प्याडल चलाउनु पर्ने हुन्छ। "खेलकुद सबैका लागि" को यो शृंखलामा, कायाकिंगकी खेलाडी एन्जल हो र ड्रागन बोटका प्रशिक्षक ज्याकी सोले दृष्टि विहिनहरुको एक समूहलाई प्रशिक्षण दिनेछन्, जहाँ कायकिंग र ड्रागन बोटिङ्ग द्वारा उनीहरुको आत्मबल, सामुहिक इच्छाशक्तिको परिक्षण गरिने छ। सबैका लागि प्रशिक्षक- कायाकिंग खेलाडी एन्जल हो एन्जल हो २६ वर्षको उमेर छँदा पहिलो पटक कायाकिंग खेलको सम्पर्कमा आईन् र तुरन्तै यस खेल संग उनलाई प्रेम भयो। महिनौ पछि, उनले थिउन मुन जिल्लामा भएको कायाक प्रतिस्पर्धामा प्रथम स्थान हासिल गरिन्, जसपश्चात उनले एक खेलाडीका रुपमा आफ्नो यात्रा शुरु गरेकी छिन् । सन् २०१० देखि, एन्जलले अन्तराष्ट्रिय प्रतिस्पर्धाहरुमा भाग लिन थालेकी हुन् र ताइवान, मलेसिया, कोरिया आदि देशहरुमा भएका कायाक प्रतिस्पर्धामा विजयी बनेकी छिन् । सन् २०१४ मा उनले ईन्च्योनमा भएको एसियन गेम्समा कायाक प्रतिस्पर्धामा हङकङको प्रतिनिधित्व गरेकी थिईन्। पछिल्लो केहि वर्षहरुमा, उनी प्रशिक्षकको रुपमा समर्पित भएकी छिन् र कयाकिंगको माध्यमबाट आगामी पुस्ताहरुलाई प्रेरणा दिने आशा राख्छिन्। सबैका लागि खेलाडी - दृष्टिविहिन मानिसहरु: बिग ब्रदर, अङ्कल फ्याट, लोफ, क्लारा, विङ्ग-चि यी पाँच दृष्टि विहिनहरु भिन्न कारणहरुले दृष्टि विहिन भए, कोहि जन्मजात त कोहि रोगले दृष्टि विहिन भएपनि, उनीहरुमा एउटा समान धारणा छ : "दृष्टि विहिनताले जीवनको बाटोमा अवरोध सिर्जना गर्दैन।" बिग ब्रदरले अरु दृष्टिविहिनहरुमा उत्साह जगाउनका लागि कंग फु सिकाउँछन्; अङ्कल फ्याटले भित्री आनन्दको खोजीका निम्ति संगीत बजाउने गर्छन्; लोफले आफ्नो दक्षता प्रमाणित गर्नको लागि कुकीहरु बेच्ने व्यापार गर्छन्; क्लाराले आफ्नो भित्रि डरसंग विजय पाउनको लागि कलाकारिता गर्छिन्; र विङ्ग-चिले सक्रियताका साथ सामुहिक कार्यहरुमा आफ्नो संलग्नता जनाउँछन्। यसपाली उनीहरुले एन्जल हो र ज्याकी सोको कायाकिंग/ड्रागन बोटिङ्ग तालिम लिनेछन्। संसारसंग सम्बन्ध स्थापित गर्नको निम्ति उनीहरुले ड्रागन बोट रेसमा भाग लिने मात्र होइन, १०० मिटर कायाकिंगको परिक्षण एक्लैले पुरा गर्नुपर्ने छ जसकारण यी दुई खेलले उनीहरुको मनोबल र सामुहिक सहकार्य गर्ने क्षमता दुवैलाई चुनौती दिनेछ। प्रसारण सुचना: 14-10-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 17-10-2019, बिहिवार, 0630-0700 18-10-2019, शुक्रबार, 1030-1100 獨木舟是一項講求耐力與體力的運動。當人獨自在茫茫大海中划着獨木舟時,除了考驗意志力,亦是人與海洋及大自然緊密接觸的時刻。 龍舟則講求爆發力與合作精神。要把一艘載着十多人的龍舟划到終點,最重要的是團結一致,隊員必須齊心和齊槳。 兩項划艇運動,雖然相似,但是背後的精神各異。然而,若兩者結合,便能讓個體、群體及自然和諧共融。 在本集「全民動起來」中,獨木舟運動員何賢藝將會與龍舟教練蘇劭匡合作,訓練一羣失明人士,透過獨木舟及龍舟運動,考驗他們的意志力和團隊精神。 全民教練-獨木舟運動員何賢藝 何賢藝在26歲時才第一次接觸獨木舟,但卻立即愛上這項運動。幾個月後,她更在屯門區獨木舟比賽奪冠,從此便展開了她的運動員生涯。 2010年起,何賢藝開始參加國際比賽,並先後在台灣、馬來西亞、韓國等地的獨木舟比賽中奪標。在2014年,她更代表香港參加仁川亞運的獨木舟比賽。 近年,何賢藝主力擔任教練,希望可以藉獨木舟運動啟發年輕一輩。 全民運動員-失明人士:大師兄、發叔、麵包、Clara、詠慈 五位失明人士的失明原因各異,有天生的,也有疾病導致的。然而,五人都有一個共同信念:「失明不是人生的障礙」。 平日,大師兄會教導功夫,用意志力感染其他失明人;發叔則會玩音樂,尋找內心平靜;麵包會發展自己的曲奇餅生意,證明自己的能力;Clara會演戲,克服內心恐懼;而詠慈則積極參與團體活動。 這次,他們參加了何賢藝與蘇劭匡的獨木舟/龍舟訓練。他們不但要一起參加龍舟比賽、與世界接觸,更要完成個人一百米獨木舟考驗,挑戰個人意志與團隊精神。 播映日期: 14-10-2019, 星期一, 1730-1800 (重播) 17-10-2019, 星期四, 0630-0700 18-10-2019, 星期五, 1030-1100

      14/10/2019
    • 街頭健身 / (Nepali) सडक कसरत

      街頭健身 / (Nepali) सडक कसरत

      (Nepali) सारांश स्ट्रिट वर्काउट(सडकमा कसरत)ले पछिल्लो वर्षहरुमा विश्वभरि लोकप्रियता हासिल गरेको छ। यस खेलको सबैभन्दा राम्रो विशेषता के हो भने यसको लागि साधन किन्नु एक पैसा पनि खर्च पर्दैन, न कुनै सदस्यताको आवश्यकता पर्छ, न त कुनै ठाउँ र समयले बाँधिएको हुन्छ। खेलाडीले मात्र आफ्नो घर नजिकैको पार्कमा रहेको सुविधाहरु र आफ्नो शरीरको विभिन्न अंगहरुलाई विभिन्न उपकरणहरुको प्रयोगले तालिम गरेर, चुनौतिपूर्ण ढांचाहरुमा लग्न सक्षम हुनु पर्छ, जस्तै अति चर्चित "ह्युमन फ्ल्याग" आसन, यसकारणले गर्दा, यो, खेल धेरै खेल प्रेमीहरुको चासो को विषय बनेको छ। सबैका लागि प्रशिक्षक- निकोलस वोङ २३ वर्षीय निकोलस वोङ करिब चार वर्ष अघि स्ट्रिट वर्काउट(सडक कसरत)संग परिचित भए। अहिले उनी कलेजको तेस्रो वर्षको विधार्थी हुनुका साथै, थोरै समय स्ट्रिट वर्काउट प्रशिक्षकका रुपमा पनि आबद्ध छन्। चार वर्ष अघि, उनी कुनै खेलकुदमा संलग्न थिएनन् र एकान्तमा बसेर भिडियो गेम खेल्न रुचाउने गर्थे। एकचोटी उनले स्ट्रिट वर्काउटको विषयमा सेरेण्डिपिटिको छोटो भिडियो हेरे, र सो खेलमा खेलाडीहरुले गरेको शारीरिक आसन देखेर मोहित भएर उनले नजिकैको पार्कमा गएर प्रयास गर्न थाले। त्यसपछि उनी यो खेलसंग प्रेममा परे र परिश्रमका साथ हरेक दिन प्रशिक्षण गर्दैछन्, फलत: एउटा "हारेको" व्यक्तिबाट स्ट्रिट वर्कआउटमा हङकङ विजेता भए। सन् २०१६ मा, उनले अन्तराष्ट्रिय प्रतियोगितामा हङकङको प्रतिनिधत्व पनि गरे, र स्ट्रिट वर्काउट विश्व कप सुपर फाइनलमा चौथो स्थान हासिल गरे। सबैका लागि खेलाडी- लेस्टर, रेमण्ड, भेरोनिका, मिसेल निकोलसको नजरमा, स्ट्रिट वर्काउटको लागि तीनवटा कुराहरु आवश्यक छन्: इच्छाशक्ति, इच्छाशक्ति, र इच्छाशक्ति! यस पटक हाम्रो समूहले विशेष रूपमा यस्ता व्यस्त शहरी कर्मचारीहरुलाई निमन्त्रणा गरेको छ जसको भित्र महिनौको तालिमबाट हुँदै, स्ट्रिट वर्काउटको प्राथमिक अभ्यासहरु सिक्ने इच्छाशक्ति छ। काम, घर र सामाजिक जीवनहरु आदिको दिनचर्या भरिने भएकाले यिनीहरुका लागि अभ्यासको लागि समय मिलाउन सजिलो छैन। के यिनीहरुले पूर्ण गर्न सक्लान् त हाम्रो निर्माता समूहले तोकेको अन्तिम परिक्षणको पथ: चारजना मिलेर एउटा सार्वजनिक स्थलमा तीन मिनेटको स्ट्रिट वर्काउट प्रदर्शनी। निकोलस वोङका पुरस्कार र सम्मानहरु : हङकङ स्ट्रिट वर्काउट च्याम्पियनशीप २०१५ विजेता स्ट्रिट वर्काउट वर्ल्ड कप स्टेज अफ ताइवान २०१५ विजेता हङकङ स्ट्रिट वर्काउट च्याम्पियनशिप २०१६ विजेता स्ट्रिट वर्काउट वर्ल्ड कप स्टेज अफ ताइवान २०१६ विजेता स्ट्रिट वर्काउट वर्ल्ड कप सुपर फाइनल २०१६ संसारभर चौथो हङकङ स्ट्रिट वर्काउट च्याम्पियनशिप २०१७ विजेता स्ट्रिट वर्काउट वर्ल्ड कप स्टेज अफ ताइवान २०१७ तेस्रो स्थान प्रसारण सुचना: 07-10-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 10-10-2019, बिहिवार, 0630-0700 11-10-2019, शुक्रबार, 1030-1100 街頭健身這項運動近年在全球迅速興起,它特別在於不需要花錢添置任何器材或購買任何會藉,也不受場地和時間限制,只需利用居所附近的公園設施,加上自身體重和使用不同器械便可鍛鍊身體各個部位,繼而擺出各種帥氣的高難度姿勢,例如「人旗」等標誌性動作,故愈來愈多運動愛好者對此趨之若騖。 全民教練:黃煒峰 現年23歲的黃煒峰(Nicholas)在4年前接觸街頭健身。他現在是一名專上學院學生,也是一名兼職街頭健身教練。4年前的他不愛運動,當時只愛深居簡出「打機」。一次機緣巧合下,他在網上看到街頭健身的短片,被其型格酷炫的動作深深吸引,便立即到附近的公園一試,自此便愛上這項運動並每日勤練,終於由一名「廢青」搖身一變成為香港街頭健身的冠軍。2016年,他更代表香港出國比賽,並於世界盃超級總決賽獲第四名。 全民運動員: Lester、Raymond、Veronica、Michelle 在黃煒峰眼中,街頭健身講求三件事:毅力、毅力和毅力!這次,節目製作組特地邀請了四位繁忙的都市上班族,讓他們接受為期數月的訓練,學習街頭健身的基本動作。四名上班族每天的時間都已被工作、家庭及社交生活等所佔據,要抽空做運動談何容易。他們又能否完成節目製作組所安排的終極測試:四人合力設計和公開演出一段三分鐘的街頭健身表演? 黃煒峰(Nicholas)的個人榮譽: 2015街頭健身錦標賽香港 冠軍 2015街頭健身世界盃台灣站 冠軍 2016街頭健身錦標賽香港 冠軍 2016街頭健身世界盃台灣站 冠軍 2016街頭健身世界盃超級總決賽 世界排名第四 2017街頭健身錦標賽香港 冠軍 2017街頭健身世界盃台灣站 季軍 播映日期: 07-10-2019, 星期一, 1730-1800 (重播) 10-10-2019, 星期四, 0630-0700 11-10-2019, 星期五, 1030-1100

      07/10/2019