熱門

X

簡介

GIST

監製:李雅欣


(Nepali) हङकङ एउटा अन्तर्राष्ट्रिय अनेवादी सहर हो। अधिकांश विदेशीहरूले यहाँ घर बनाउन र यहाँको समाजको सदस्य हुन मनपराउँछन्, जुन तिनीहरूको लागि परिवार जस्तै छ। “हङकङ, मेरो घर II” को उद्देश्य भनेको जसले हङकङमा घर बनाएका छन् उनीहरूको अल्पसंख्य जातिहरूको बारेमा दर्शकलाई थप जानकारी बुझ्न र उनीहरूलाई हामीहरू बीच रहेको अवरोधलाई हटाउन हामीहरू कसरी बस्नुपर्छ भन्ने कुरा देखाउनको लागि सहयोग गर्नु हो। हामीले भाषा सम्बन्धी पर्खाल तथा सांस्कृतिक अवरोधहरू हटाउने, साझा बुझाइको प्रवर्द्धन र भेदभाव विरूद्ध लड्ने आशा गर्दछौं। आठौं भागहरूमा रहेको कार्यक्रमले हङकङमा घर बनाएका दश भन्दा बढी विदेशीहरूको कथाहरूलाई समावेश गर्दछ। तपाईंले उनीहरूले कसरी स्थानीय मानिसहरूसँग अन्तरक्रिया र विनिमय गर्दछन् र कसरी कठिनाइ र दुविधाहरूको सामना गर्दछन् भन्ने कुरा देख्नुहुनेछ। दर्शकहरू आफूहरू कसरी जातीय समूहरूसँग साँस्कृतिक भिन्नताहरूको अवरोधलाई हटाउनको लागि कसरी बस्नुपर्छ भन्ने कुराबाट प्रतिबिम्बित हुन्छन् भन्ने कुराको आशा गरिन्छ। 少數族裔與香港社會的融合、以及少數族裔被歧視的情況,一直是社會關注的議題。其實香港一些少數族裔人士,他們的父、祖輩早年已來港定居,在香港的發展歷史中擔當重要的角色。他們已經落地生根,融入香港這個大家庭,成為社會的一分子。 「我家在香港II」,以香港人與少數族裔的相處為主線,讓觀眾了解大家應如何相處才可打破彼此隔膜,拆解一道因語言、文化差異而築起的牆壁,促進了解,消除歧視。 節目以紀錄片形式拍攝,八集節目記錄了十多位外籍朋友植根香港的故事,當中有他們與香港人的互動交流,希望觀眾反思我們和族裔之間如何相處才可打破文化差異的隔膜。

影片

VIDEO

हङकङ, मेरो घर II (Nepali Subtitle) 我家在香港 II (尼泊爾語字幕) 宣傅片

यो कार्यक्रम श्रृंखलाहरुले हङकङलाई आफ्नो घर बनाएका जातीय अल्पसङ्ख्यकहरुको कथाहरु दस्तावेज गर्नुका साथै सँगै बसेर हामीले सांस्कृतिक भिन्नताहरुको बाधाहरुलाई कसरी तोड्नुपर्छ भनेर दर्शकहरुलाई देखाउँछ।