Executive Producer:張少馨
साँस्कृतिक सम्पदा एउटा वृत्तचित्र कार्यक्रमको श्रृंखला हो जसले चीनमा नदी तथा हिमालहरूका दृश्यहरूसँगै विकास भएका मानव सभ्यताहरूको इतिहासलाई देखाउँछ। सभ्यताहरू हजारौं वर्ष पहिले पछाडि जान सक्छन्। तिनीहरूका सुनौला दिनहरूले तिनीहरूको चिन्हहरू छोडेका छन्, तर आधुनिकरणको अनुहारमा तिनीहरू विस्तारै हराउँदै गएका छन्।
श्रृंखलाको दश भागहरूले कसरी मान्छेले प्रकृतिको उपजहरू माथि बाच्नको लागि संघर्ष गरे भन्ने कुरालाई देखाउँछ, मानव ज्ञानको एउटा प्रदर्शन। श्रृंखलाहरूले हामीलाई सान्सी (Shanxi) मा लैजान्छन्, जहाँ मानिसहरू साधारण रूपमा बस्दछन् तर कडा गुफाका घरहरूमा जुन शताब्दीसम्म रहन्छन्, युनानका सीढी जस्ता खेतहरू जहाँ कृषकहरूले समतल भागहरूमा खेती तथा उब्जनी गर्दछन्। नुजिआङ (Nujiang) सँगैका गाउँहरू, “रिसा नदी”, ले प्रारम्भिक तर प्रभावकारी केबल प्रणालीमा नदी पार गर्ने तरंगका छालहरूलाई पराजित गरेको छ। प्रकृतिसँग एकतामा रहेको मानवीय जीवनयापनको सुन्दरताले हामीलाई पृथ्वीले सामान्यतया प्रदान गरेको अमूल्य स्रोतहरूको सन्दर पक्षको महत्त्वलाई बाँकी राख्दछ।